महरालाई कसले लगायो क्रिश्चियन धर्म प्रचारक संरक्षणको आरोप ?

काठमाडौं–‘क्रिश्चियन धर्म प्रचारका क्रममा पक्राउ परेका व्यक्तिहरुलाई छुटाउन सभामुख कृष्ण बहादुर महराले प्रहरीलाई दबाब दिएको’ भन्दै केही सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि उनले त्यसको खण्डन गरेका छन् । महराको सचिवालयले एक विज्ञप्ति जारी गर्दैै उक्त घटनाका बारेमा सभामुखलाई कुनै जानकारी नै नभएको र प्रहरी तथा स्थानीय प्रशासनका कोही पनि अधिकारीसँग फोन सम्पर्क नै नभएको उल्लेख गरेको … Continue reading महरालाई कसले लगायो क्रिश्चियन धर्म प्रचारक संरक्षणको आरोप ?